बढ्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ? « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६०० रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य पनि आज ६०० रूपैयाँले बढेर तोलाको ९० हजार १५० कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार १ हजार २९० रूपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँले बढेको छ । आज तोलामा १ हजार ३१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : ४६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल