आर्सनल र बर्नलीको खेल बराबरी « Khabarhub

आर्सनल र बर्नलीको खेल बराबरी


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र बर्नलीले बराबरी खेलेका छन् ।

शनिबार भएको खेलमा आर्सनल र बर्नली १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

बर्नलीको मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाड्न बाध्य भयो ।

खेलको छैटौँ मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए पनि ३९औँ मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन । यस बराबरीसँगै आर्सनल २७ खेलमा ३८ अंकसहित लिगको दशौँ स्थानमा छ ।  बर्नली ३० अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३५ बजे

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले