थारु गीतमा ‘सनन सनन’ « Khabarhub

थारु गीतमा ‘सनन सनन’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भुपेनकै शब्द र संगीत तथा लोकजी मिजारको एरेन्ज, दीपेन धामीको रेकर्ड तथा प्रकाश केसीको मिक्सिङ छ ।

भिडियोमा नवीन चापागाईं र रितु चौधरी फिचर्ड छन् । भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायांकन, सम्पादन, रंग संयोजन तथा निर्देशन छ ।

भिडियो द कन्टेन नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ५० बजे

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले