नेकपा दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय « Khabarhub

नेकपा दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले गरेका निर्णयबारे नेताहरुले संघीय संसदका महासचिवलाइ जानकारी गराएका छन् ।

आज सिंहदरबारस्थित महासचिव डाक्टर भरतराज  गौतमको कार्यकक्षमा पुगेर दाहाल नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुले जानकारी गराएका हुन् ।

स‌ंसदीय दलको निर्णय जानकारी गराउन बरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगायत स‌ंसदका महासचिवलाई भेट्न पुगेका थिए ।

यसअघि नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले दलको नेतामा प्रचण्डलाई बनाउने निर्णय गरेको थियो ।

त्यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराईलाई समेत नचिन्ने जानकारी गराएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : २१ बजे

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले