एकीकृत नेकपा बदर फैसला निर्वाचन आयोगमा दर्ता « Khabarhub

एकीकृत नेकपा बदर फैसला निर्वाचन आयोगमा दर्ता


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता बदर गर्ने सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ गते भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी सर्वोच्च अदालतको फैसला आइतबार दर्ता नं. १०१४ मा दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तो छ पत्र

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३२ बजे

नेप्से परिसूचक २४ अङ्कले ओरालो

काठमाडौं– गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली