पत्रकार महासंघको एशोसिएट प्रदेशको अध्यक्षमा पराजुली विजयी « Khabarhub

पत्रकार महासंघको एशोसिएट प्रदेशको अध्यक्षमा पराजुली विजयी


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउन थालेको छ ।

बुधबार भएको चुनाव पाँच बजे सकिएपछि धेरै ठाउँमा मतगणना सुरु भएको थियो । जसमा लोकतान्त्रिक प्यानलबाट एशोसिएट प्रदेशको अध्यक्षमा बैकुण्ठ पराजुली विजयी भएका छन् ।

उनी ३९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डीबी खड्काले २७५ मत ल्याएका छन् ।

यस्तै जिल्लामा पनि मतपरिणाम आउन थालेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ०४ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका