जर्मनी यू-२१ युरोपियन च्याम्पियन « Khabarhub

जर्मनी यू-२१ युरोपियन च्याम्पियन


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मनी जर्मनी यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ ।

आइतबार राति भएको उपाधि भिडन्तमा पोर्चुगललाई १–० ले हराउँदै जर्मनी च्याम्पियन बनेको हो ।

जर्मनीको जितमा लुकास नेमेचाले ४९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

योसँगै जर्मनी तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको छ । तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक पनि उपबिजेतामै सीमित बन्यो ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ४० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ