अध्ययनले भन्छ– सातामा दुइपटक माछा खानाले आयु २ वर्ष बढ्छ « Khabarhub

अध्ययनले भन्छ– सातामा दुइपटक माछा खानाले आयु २ वर्ष बढ्छ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

माछाको स्वादका कारण यसको पारखिहरु धेरै छन् । तर माछा केवल स्वादिलो मात्र होइन, स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त लाभदायक मानिन्छ । एक अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुने देखिएको छ ।

एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले करीब २ हजार ७ सय जनाको स्वास्थ्य र खानपानको सर्वेक्षणपछि यस्तो तथ्य निकालेका हुन् ।

अध्ययनमा, जो व्यक्ति सातामा दुईपटक माछाको सेवन गर्छन्, उनीहरूको उमेर दुई वर्ष अझ बढ्ने देखिएको थियो । यति मात्र नभएर माछामा भएको ’ओमेगा ३’ फ्याटी एसिड उमेर वृद्घमिा सहयोगी मात्रै हुँदैन, यसले मुटु रोगले मृत्युको खतरा ३५ प्रतिशतसम्म कम गर्छ । बढी जीवित रहने सम्भावना २७ प्रतिशत बढाउँछ ।

अध्ययन अनुसार, रगतमा जति ’ओमेगा ३’ को स्तर बढी हुन्छ, मुटु त्यति नै स्वस्थ रहन्छ । उमेर बढ्नुका साथै तन्दुरुस्ती कायम रहनेछ । सातामा दुई पटक माछा खाँदा उमेर २.२ वर्ष बढ्ने उक्त अध्ययनमा दाबी गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ०१ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा