चुट्किला : कुनै दिन भनौँली « Khabarhub

चुट्किला : कुनै दिन भनौँली


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै दिन भनौँली

राधाले कान्तालाई सोधिन्—
तँलाई थाहा छ बेवकुफलार्य सस्पेन्सनमा कसरी राखिन्छ ?
कान्ताले उत्सुक भएर भनिन्— थाहा छैन, तैँ भन न ।
राधाले तुरुन्तै फेरि कुनै दिन भनौँली ।

कम्प्युटर अपरेटरको प्रेमपत्र

जिन्दगीकी कन्ट्रोल प्यानल, इन्ड्रेड जिबीको माया ! मैले १ एमबी मायाको लागि कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलविनमा सेन्ड नगरिदेऊ । मेरो रिकोएस्ट मानिनौ भने, म आफैलाई अटो डिलिट गर्नेछु, अगाडि तिम्रो इच्छा ।

दोस्रो विवाह

श्रीमान : म मरे भने के तिमी दोस्रो बिहे गर्छाै ?
श्रीमती : छि के भन्नु भाको त्यस्तो ? म त मेरो बहिनीसित बस्छु ।
अनि हजुर ? श्रीमान : म पनि तिम्रै बहिनीसित बस्छु ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ५ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब