टिपरले ठक्कर दिँदा सप्तरीमा एक जनाको मृत्यु « Khabarhub

टिपरले ठक्कर दिँदा सप्तरीमा एक जनाको मृत्यु


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– टिपरको ठक्करबाट सप्तरीमा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार पूर्व–पश्चिम राजमार्गमा स १ क २८० नम्बरको टिपरले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका– ११ डेङ्ग्रीकी ४० वर्षीया कौशल्या चौधरी रहेका छन् ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : १२ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।