शितपित्त भएमा गरिने घरेलु उपचार विधि « Khabarhub

शितपित्त भएमा गरिने घरेलु उपचार विधि


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

शितपित्त पेटको खराबी तथा रगतको खराबीको कारण लाग्ने गर्दछ । शित पित्त हुँदा निम्नलिखित घरेलु औषधीहरु प्रयोग गर्नुपर्छ ।

१) २५ – ३० ग्राम चिरौजी बेलुका खाना खाइसकेपछि चपाउने गर्नाले शितपित्त निको हुन्छ ।

२) खाना खाइसकेपछि हरिद्रा खण्डलाई दुधसँग मिलाई खानु शितपित्तको लागि राम्रो मानिन्छ ।

३) बकाइनोको छाला (बोक्रा) लाई पिसेर महसँग मिलाएर खानाले शितपित्त निको हुन्छ ।

४) मेथीको दाना, बेसार, कालो मरिचलाई मिश्रीसँग मिलाई दुध वा महसँग खानाले शितपित्त निको हुन्छ ।

५) नागरवेलको रस मिश्रीसँग मिलाई खानु शितपित्तको लागि प्रभावकारी मानिन्छ ।

६) नुहाउने समयमा कागतीको रस प्रयोग गर्नु उत्तम हुन्छ ।

७) आधा चम्चा बेसारलाई भुटेर धुद वा महसँग मिलाई खानाले शितपित्त निको हुन्छ ।

८) १ चम्चा अदुवाको रस २ चम्चा महसँग मिलाई खानाले शितपित्त निको हुन्छ ।

९) २ ग्राम नागरकेशरलाई महसँग मिलाई खानु शितपित्तको लागि राम्रो मानिन्छ ।

साभार : ‘मेरा डाक्टर’ बाट

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ५० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स