एक मिनेटको पारिश्रमिक ७ करोड « Khabarhub

एक मिनेटको पारिश्रमिक ७ करोड


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)–बलिउडकी दिग्ग्ज अभिनेत्री रेखा आफ्नो सदाबहार सुन्दर अनुहारले जोकोहीको जित्न सफल छिन् । पर्दामा उनको उपस्थितिले कुनै शो या फिल्म हिट हुने सूचकका रुपमा निर्धारण गर्छ । उनी चाँडै टेलिभिजन शो ‘गुम है किसी के प्यार में’मा विशेष भूमिकामा देखिँदैछिन् ।

शोको प्रोमोका लागि रेखाले सुटिङ गरेकी छन् । अहिले रेखाका फ्यानहरु उनलाई टेलिभिजन पर्दामा हेर्नका लागि उत्साहित छन् ।

शो सूत्रका अनुसार उनले प्रोमोमा एक मिनेटको उपस्थितिका लागि ५ देखि ७ करोड पारिश्रमिक लिएकी छन् । शोका लागि रेखाले लिएको यो पारिश्रमिकलाई निकै ठूलो पारिश्रमिक मानिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : २५ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६