काठमाडौँ उपत्यकामा थपिए ९१० कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९१० कोरोना संक्रमित


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५९३ जना, भक्तपुरमा १२८ जना र ललितपुरमा १८९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि हिजो (शुक्रबार) उपत्यकामा ७०१ जना संक्रमित थपिएका थिए । यस्तै बिहीबार मात्रै १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएसँगै उपत्यकामा संक्रमितको ग्राफ फेरि उकालो लाग्न थालेको छ ।

पछिल्लो साता उपत्यकामा दैनिक सात सयभन्दा बढी संक्रमित थपिँदै आएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ०६ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत