एमसीसीको विरोधमा माइतीघरमा टर्च बालेर प्रदर्शन « Khabarhub

एमसीसीको विरोधमा माइतीघरमा टर्च बालेर प्रदर्शन


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौँमा टर्च बालेर विरोध प्रर्दशन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टीले एमसीसी सम्झौता मुलुकको हितविपरीत रहेकाले खारेजीको माग गर्दै काठमाडौँको माइतिघरमा टर्च बालेर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, आमा बेच्न पाइँदैन, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैनलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाधिनताको विपरीत रहेको एमसीसी कुनैपनि हालतमा मुलुकको हितमा नरहेकाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : १५ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय