बच्चीले अभिभावकलाई गाली गरेको भिडियोको चर्चा « Khabarhub

बच्चीले अभिभावकलाई गाली गरेको भिडियोको चर्चा


२२ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना सन्तान राम्ररी पढुन् र अघि बढुन् भन्ने हरेक अभिभावकको चाहाना हुन्छ । तर पढाइको महत्व नबुझेका साना बालबालिका पढाउन निकै कठिन हुन्छ । यस्तोमा साना बालबालिका पढाउन अभिभाभक केही रुखो बन्छन् अनि दबाब पनि दिन्छन् ।

ट्विटरमा एक यस्तै एक भिडियो भाइरल बनेको छ । जहाँ उनको अभिभावक उनलाई पढ्न दबाब दिदै केही रुखो व्यवहार गरेको देखिन्छ । तर सानी बालिकालाई भने उनको अभिभावकले जबरदस्ती पढाएको चित्त बुझ्दैन । पढ्न मन नलागेको बेला अभिभावकले हकारेर पढाएपछि ती बालिका उनीसँग रुष्ट बन्छिन् । उनीहरु बीचको संवाद निकै रोमाञ्चक लाग्दछ ।

पढ्न मन नलागेको बेला अभिभावकले पढाएको ती सानी बालिकालाई मन पर्दैन । यसैमा रुष्ट उनी पढाईमा केही भुल गर्न पुग्छिन् । उनले गन्न गल्ती गरेपछि उनकी अभिभावकले उनलाई हप्काउँछिन् ।

आफुलाई हप्काएको चित्त नबुझेपछि बालिकालाई रिस उठ्छ । यहि रिसमा उनले बोलेको संवाद ट्विटरमा भाइरल बनेको हो ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ११ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको