आमाले बच्चालाई पसलमा भुलेर हिडेपछि… « Khabarhub

आमाले बच्चालाई पसलमा भुलेर हिडेपछि…


२२ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो सन्तान जती प्यारो एक आमाकालागि अरु केही हुदैँन । सन्तानको माया र चिन्ताले हरेक आमा उनिहरुको सकेसम्म बढि ख्याल राख्दछन् । सन्तानको रेखदेखमा उनीहरुको चासो हुन्छ । तर एक भाइरल भिडियोमा भने एक आमाले मोवाइल फोनमा बोल्ने चक्करमा सन्तानलाई पसलमा नै भुलेर हिडेकी छन् ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको यस भिडियोमा एक महिलाले आफ्नो बच्चालाई पसलमा भुलेर आएको देखिन्छ । भिडियो अनुसार फोनमा बोल्दै सडकमा हिडिरहँदा समेत उनलाई आफ्नो बच्चाका बारेमा ख्याल हुदैँन । तर जब पसलेले उनलाई दौडदै बोलाउँछन् तब मात्र उनलाई आफ्नो भुल बारे जानकारी हुन्छ ।

महिला आफ्नै धुनमा फोनमा बोल्दै सडकमा निस्किएर केही अघि पुगेकि हुन्छिन् । तब पछाडीबाट बच्चा बोकेर दौडदै आएका पसलेले उनलाई बोलाएपछि उनी फर्किन्छिन् र बच्चा लिन्छिन् । भिडियोमा आमाको भुलप्रती धेरैले निराशजनक टिप्पणी गरेका छन् भने पसले प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । भिडियोमा जे देखिए पनि यस भिडियोको वास्तविकता भने के हो भन्ने बारे खुलाइएको छैन ।

 

 

View this post on Instagram

 

A post shared by Young Landlord (@younglandlord01)

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ५ : १६ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को