काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा रिजाल « Khabarhub

काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा रिजाल


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारी रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ३२ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ