पहिराले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालन « Khabarhub

पहिराले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- लगातरको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ ।

सोमबार बिहानबाट अवरुद्ध सडक दिउँसोबाट पहिरो पन्छाएर एकतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

हेबि ट्रक भने सञ्चालनमा समस्या हुन सक्ने राईले बताए । यसअघि मेलम्ची नगरपालिका–११, १२, १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित विभिन्न ठाँउमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

यता छाप, साँखु सडक भने अझै अवरुद्ध छ । यस्तै काउल, भोटेचौर सडक भने सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको