साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाकलाई प्रदान गरिने, हालसम्म क-कसले पाए ? « Khabarhub

साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाकलाई प्रदान गरिने, हालसम्म क-कसले पाए ?


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।

बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहला प्रदान गर्ने निर्णय गरेको हो ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन भने बाँकी छ ।

यी हुन्  नोबेल साहित्य पुरस्कार विजेताहरू
२०२०: लुइस ग्लक (अमेरिका)
२०१९:: पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)
२०१७: काजुओ इशिगुरो (बेलायत)
२०१६ बब डिलन (अमेरिका)
२०१५: स्वेतलाना अलेक्विच (बेलारूस)
२०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३: एलिस मुनरो (क्यानाडा)
२०१२: मो यान (चीन)
२०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१०: मारियो वर्गास ल्वसा (पेरू)
२००९: हर्टा मुइलेर (जर्मनी)
२००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ डोरिस लेसिंग (बेलायत)
२००६ ओरहान पामुक (टर्की)

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ४५ बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई