चुट्किला: गोबर भरिएको छ | Khabarhub Khabarhub

चुट्किला: गोबर भरिएको छ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सधैँ एसएलसी परीक्षामा फेल भइरहने छोरालाई बुवाले गाली गर्दै भन्यो,
बुवा : चोर, गधा मेरो लगानी सबै खेर फालिस् । तेरो गोबर भरिएको दिमागले कसरी पास गरोस् ?
छोरा : तपाईंलाई थाहा रहेछ त मेरो दिमागमा गोबर भरिएको छ, फेरि बारम्बार मेरो यही दिमाग किन चाट्नुहुन्छ ?

टाउको हल्लाउँदै भन्यो,

एउटा बालक आफ्नो साथीसँग क्याब्रे डान्स हेर्न गएछ । आमाले त्यो कुरा थाहा पाएपछि एकदमै रिसाइछन् ।
आमा : बाबु त्यहाँ त्यस्तो कुनै चीज त देखेनौ, जुन तिमीले हेर्न हुँदैनथ्यो ।
छोरा : टाउको हल्लाउँदै भन्यो, हो आमा देखेथेँ ।
आमा : के देखिस् ?
छोरा : बुवालाई ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : ५९ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै