टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत « Khabarhub

टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणाबाटै बाहिरिएको छ ।

आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह-२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ ।

नामिबियासँगको खेलमा भारतको जित वा हारले अब कुनै अर्थ राख्ने छैन । उक्त खेल जिते पनि भारतको ६ अंक मात्रै हुनेछ ।

अफगानिस्तानलाई हराएको न्युजिल्याण्ड भने समूह-२ को शीर्ष स्थानमा रहँदै समेफाइनलमा पुगेको छ ।

अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रतियोगिताको सेमिफाइनलमा अब इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तान भिड्ने निश्चित भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ५६ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११