चुट्किला : अवश्य बिहे गर्छु « Khabarhub

चुट्किला : अवश्य बिहे गर्छु


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमीका : तिमी नभएमा म बाँच्न सक्दिनँ । तिमी मसँग कहिले बिहे गर्छौ ?

प्रेमी : प्रिय म तिमीसँग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारमा सोध्नुपर्छ ।

प्रेमीका : के तिम्रो बुवाआमाले मान्नु हुन्छ त ?

प्रेमी : किन नमान्नु मेरो बुवाआमाले मेरो निजी जीवनमा चासो गर्नु हुन्न तर मलाई त मेरो श्रीमती र छोराको पो डर छ त ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ५९ बजे

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच

भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी

नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी