महाधिवेशन स्थलमा मञ्च बनाउने र झण्डा लगाउने काम धमाधम (फोटो फिचर) « Khabarhub

महाधिवेशन स्थलमा मञ्च बनाउने र झण्डा लगाउने काम धमाधम (फोटो फिचर)


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेको १४ महाधिवेशनको लागि मञ्च निर्माण गर्ने र झण्डा लगाउने कामले तिव्रता पाएको छ ।
आगामी २४ गतेदेखि २७ गतेसम्म हुने महाधिवेशनको लागि भृकुटीमण्डपमा मञ्च तयार भइरहेको छ ।

उद्घाटन समारोहका लागि कामदारहरुले अलिहे तीव्र रुपमा मञ्च बनाइरहेको छन् । यो सँगै प्रचारप्रसारको लागि विभिन्न स्थानमा कांग्रेसको झण्डा र चुनाव चिन्न रुखसहितका झण्डा लगाउने काम भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झण्डा लगाउने कामको सुरुवात गरेका हुने । महाधिवेशनको लागि राष्ट्रिय सभा हल, हेन्द्र पुलिस क्लब र भृकुटीमण्डपलाई मतदान केन्द्र तोकेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ५६ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने