कांग्रेस महाधिवेशन– जीवन परियारले सहमहामन्त्रीमा उम्मेद्वारी « Khabarhub

कांग्रेस महाधिवेशन– जीवन परियारले सहमहामन्त्रीमा उम्मेद्वारी


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै परियारले उम्मेदवारीको घोषणा गरेका हुन् ।

उनले भने, ‘म समावेशी समूहका तर्फबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे।’ संस्थापनइतर समूहको तर्फबाट आफ्नो उम्मेदवारी रहने परियारले स्पष्टसमेत पारे ।

सहमहामन्त्रीमा विजयी भए प्रजातान्त्रिक समाजवादको विचारलाई बढावा दिने, सामाजिक रुपान्तरण र सामाजिक न्यायका लागि पहल गर्ने र पार्टीको विधान कार्यान्वयनमा भूमिका खेल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ०५ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण