केएफजीको ट्रेलर सार्वजनिक, यस्तो छ दर्शक प्रतिक्रिया | Khabarhub Khabarhub

केएफजीको ट्रेलर सार्वजनिक, यस्तो छ दर्शक प्रतिक्रिया


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको कन्नड सुपरस्टार यशको केजीएफ च्याप्टर २ को ट्रेलर बिहीबार बेलुकी रिलिज भएको छ । यो फिल्मको ट्रेलर सुपरस्टार यशको जन्मदिनको अवसर पारेर बिहीबार नै रिलिज गरिएको हो ।

ट्रेलर सार्वजनिक भएसँगै यस फिल्मलाई दर्शकले व्यग्र प्रतिक्षा गरेको प्रतिकृया दिएका छन् । ट्रेलरलाई समेत धेरै दर्शकले रुचाएका छन् । सन् २०२१ मा रिलिज हुने यो फिल्मलाई वर्षको महत्वपुर्ण फिल्मका रुपमा हेरिएको छ ।

केजीएफ फिल्मलाई निर्देशक प्रशान्त नीलले निर्देशन गरेका छन् । यस फिल्ममा सञ्जय दत्त, यश, रवीना टण्डन, श्रीनिधि शेट्टी, प्रकाश राजका साथै अन्य चर्चित कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ५४ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन