एसी मिलान इटालीयन ‘सिरी ए’ को शीर्ष स्थानमा « Khabarhub

एसी मिलान इटालीयन ‘सिरी ए’ को शीर्ष स्थानमा


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

आइतबार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले दुईदुई गोल गरे ।

जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ । मिलानले इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । इन्टरले ४७ अंक रहेको छ । क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : ५५ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र