धुम्म मौसमपछि खुलेको काठमाडौँ (फोटो फिचर) « Khabarhub

धुम्म मौसमपछि खुलेको काठमाडौँ (फोटो फिचर)


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि मौसममा सधार आएको छ । केही दिनयता धुम्म बनेको काठमाडौँको मौसम खुलेसँगै सुन्दर देखिएको छ ।

पश्चिमी न्युनचापीय वायूको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपात हुँदा चिसो बढेको थियो । हिमपातसँगै मुलुकभरको तापक्रममा गिरावट आएको थियो ।

मौसममा आजबाट सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम खुलेसँगै काठमाडौंबाट टाढाटाढासम्मको दृश्य तथा  हिम शृङ्खलाहरु पनि देख्न सकिन्छ ।

तस्वीरमा हेर्नुहोस् मौसम खुलेको काठमाडौं:

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ३ : ३५ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा