धुम्म मौसमपछि खुलेको काठमाडौँ (फोटो फिचर) « Khabarhub

धुम्म मौसमपछि खुलेको काठमाडौँ (फोटो फिचर)


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि मौसममा सधार आएको छ । केही दिनयता धुम्म बनेको काठमाडौँको मौसम खुलेसँगै सुन्दर देखिएको छ ।

पश्चिमी न्युनचापीय वायूको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपात हुँदा चिसो बढेको थियो । हिमपातसँगै मुलुकभरको तापक्रममा गिरावट आएको थियो ।

मौसममा आजबाट सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम खुलेसँगै काठमाडौंबाट टाढाटाढासम्मको दृश्य तथा  हिम शृङ्खलाहरु पनि देख्न सकिन्छ ।

तस्वीरमा हेर्नुहोस् मौसम खुलेको काठमाडौं:

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ३ : ३५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब