प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर भोलि बहस नहुने « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर भोलि बहस नहुने


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटन विरुद्ध मंगलबारको मुद्दामा सुनुवाइ नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार बुधबारबाट नियमित बहस हुने छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सोही मुद्दाबारे प्रधानमन्त्री ओली पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।

९० वर्षीया पाण्डेको सोमबार बिहान वानेश्वरस्थित निवासमा निधन भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ४ : ३८ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग