यस्तो छ तितेपातीको औषधीय महत्व « Khabarhub

यस्तो छ तितेपातीको औषधीय महत्व


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     यसको पूरै भाग वा पातहरुलाई कुटेर निस्किएको धुलोलाई बिहान–बेलुका खानाले ज्वरो ठीक हुन्छ ।

—     यसको नियमित सेवन गर्नाले पेटको जुका मर्छ ।

—     यसले दम खोकीलाई पनि नियन्त्रण गर्छ ।

—     लुतो आएको ठाउँमा लगाउनाले लुतो सन्चो हुन्छ ।

—     यसले छालाका सम्पूर्ण रोगहरुलाई पनि धेरै राम्रो गर्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ०७ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित