अष्ट्रेलिया अवार्डबाट चार नेपाली महिला सम्मानित « Khabarhub

अष्ट्रेलिया अवार्डबाट चार नेपाली महिला सम्मानित


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलिया अवार्डबाट चार जना नेपाली महिला सम्मानित भएका छन्  । कोभिड–१९ रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्रकी वरिष्ठ वातावरणविद् डा.अनुश्या जोशी, युनिसेफ भैरहवाकी खाद्य अधिकृत मीना थापा र राष्ट्रिय दलित समाज कल्याण कोषकी कार्यक्रम अधिकृत शान्ति ब्रम्हाशाखा रहेका छन् ।

१ सयौँ ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ४१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल