पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. बल्बहरु

सूर्यको १ वर्ग मिटर बराबरको टुक्राले जति उज्यालो दिन्छ त्यतिको उज्यालो पार्नका लागि १०० वाटको बल्ब ६ लाखवटा आवश्यक पर्छ ।

२. पानीको मात्रा

पृथ्वीमा ७० प्रतिशत पानी छ भने मानिसको शरीरमा पनि ७०% नै पानी हुन्छ ।

३. समाचारपत्र

दैनिक समाचारहरु सबैभन्दा बढी प्रकाशित गर्ने देश भारत हो । त्यहाँ करिब २३,००० वटा दैनिक समाचारपत्र प्रकाशित हुन्छन् । दोस्रो अमेरिका हो । त्यहाँ १,५८७ दैनिक समाचारपत्रहरु प्रकाशित हुन्छन् । तेस्रो हो टर्की । त्यहाँ ३९९ प्रकारका समाचारपत्र प्रकाशित हुन्छन् ।

४. पहिलो घडी

पहिलो विद्युतीय घडी सन् १८४३ मा अलेक्जेण्डर वेइन ले आविष्कार गरेका थिए ।

५. डुङ्गाको काम

पानीभित्र लामो समयसम्म रहिरहनलाई कुनै बेला गोहीले डुङ्गाहरु पनि निल्ने गर्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ४ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल