भोलिलाई बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक ३० गतेसम्मलाई स्थगित « Khabarhub

भोलिलाई बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक ३० गतेसम्मलाई स्थगित


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

भोलि बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जरी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराएका छन् । यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरका गठनको पहल गर्ने निर्णय गरेको थियो ।

त्यसबाहेक आगामी महाविधेशनको आन्तरिक कार्यतालिका समेत सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । अब बस्ने केन्द्रीय समितिको बैठकमा महाविधेशनकै विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : ३२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि