सीडीओसहित २६ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

सीडीओसहित २६ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले विभिन्‍न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेरे गरेको छ।

मन्त्रालयले सीडीओसहित २६ कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार अध्यागमनको विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईले पाएका छन्।

त्यसैगरी बाँकेका शिवलाल गेलाल, नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुइटेल, वैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा र मकवानपुरमा भरतमणी पाण्डे सिडिओका रुपमा पुगेका छन्। उनिहरु सबै जना सहसचिव हुन्। बाजुराको सिडिओको जिम्मेवारी उपसचिव गोपालकुमार अधिकारीले पाएका छन्।

यस्तो छ सूची

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ५ : ४७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि