कोरोनाको खोप लगाएका विदेशीहरुले अब कतारको क्वारेन्टाइनमा बस्न नपर्ने « Khabarhub

कोरोनाको खोप लगाएका विदेशीहरुले अब कतारको क्वारेन्टाइनमा बस्न नपर्ने


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा–  कोरोना विरुद्धको खोप (भ्याक्सिन) लगाएका विदेशीहरुले कतार प्रवेश पश्चात अनिवार्य होटल क्वारेन्टाइन बस्न नपर्ने भएको छ ।

कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने नयाँ नियम जारी गरेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनको छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज लगाएको हुनुपर्ने र यो बाहेकका अन्य दुई खोप लगाई सकेको हुनुपर्नेछ । खोप लगाएको १४ दिन पुगीसकेको हुनुपर्ने जनाइएको छ । त्यसैगरी खोप लगाएको आधिकारिक प्रमाणसहित आधिकारिक छाप हुनुपर्ने छ ।

यसघि कतारमा खोप लगाएकाहरुलाई मात्र यो सुविधा दिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ९ : ३० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु