बिदाका दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन « Khabarhub

बिदाका दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन दिएको छ ।

बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खुल्ला गरी राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

केन्द्रिय बैंकले बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत पूर्ण रुपमा खुल्ला गर्न निर्देशन दिएको हो ।

यस्तो छ सूचना

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ९ : ०८ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।