वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय « Khabarhub

वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले वीर अस्पतालको नयाँ भवनमा कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकालाई मात्रै उपचार गर्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधनका क्रममा घोषणा गरेअनुसार वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीको घोषणालाई आधार मान्दै आफ्नो नयाँ भवनमा कम्तिमा पाँच सय बेडसहितको उपचार सेवा दिने गरी हाल जनशक्ति र उपकरणको व्यवस्थामा वीर जुटिरहेको छ ।

त्यसको नाम युनिफाइड कोभिड अस्पताल राख्ने प्रस्ताव गरिएको छ ।

बैठकमा सामेल एक मन्त्रीका अनुसार शनिबारको बैठकमा राजनीतिसम्बन्धी कुनै पनि निर्णय भएको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : २७ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र