भारतमा छ महिनामा विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य वृद्धि « Khabarhub

भारतमा छ महिनामा विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य वृद्धि


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा छ महिनामा विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष सेप्टेम्बरको अन्त्यमा ५४४.६९ बिलियन अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिती ३२.२९ बिलियन अमेरिकी डलरले वृद्धि हुँदै ३१ मार्च  २०२१ सम्म ५७६.९८ बिलियन अमेरिकी डलर पुगेको छ ।

भारतीय रिर्जभ बैंकका अनुसार विदेशी मुद्रा संग्रहमा पनि ५०२.१६ बिलियन अमेरिकी डलरबाट बढेर मार्च अन्तिम सम्ममा ५३६.६९३ बिलियन अमेरिकी डलर पुगेको छ ।

यो रकम भुक्तानीको आधारमा (मुद्रा सटही बाहेक) २०२० को तुलनामा  विदेशी विनिमय सञ्चय करिब ८३.९ बिलियन अमेरिकी डलरससम्म बढ्ने जनाइएको छ । गत वर्षको यही अवधिमा ४०.७ बिलियनले मात्रै वृद्धि भएको थियो ।

सुनको सञ्चिति ३३.८८ बिलियनबाट बढेर मार्च अन्तिमसम्ममा ३६.४२९ बिलियन अमेरिकी डलर पुगेको रिर्जभ बैंक अफ इण्डियाले जनाएको छ ।

स्रोत : रेडिफ

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ३३ बजे

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै

सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि डा. विकास गौचन छनोट 

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण