म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी भए रोनाल्डो « Khabarhub

म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी भए रोनाल्डो


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा सहभागी भएका छन् ।

युनाइटेडमा अनुबन्ध भएपछि उनी पहिलो पटक प्रशिक्षणमा सहभागी भएका हुन् ।

रोनाल्डो गत शुक्रबार इंग्ल्यान्ड पुगेका थिए ।  इटालियन क्लब युभेन्ट्सले रिलिज गरेपछि उनी इंग्ल्यान्ड पुगेका हुन् । ३६ वर्षीय रोनाल्डो र युनाइटेडबीच दुई वर्षको सम्झौता भएको छ ।

सन् २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका उनले २ सय ९२ खेलबाट १ सय १८ गोल गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ४० बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि