जितु लेख्छन्–कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा | Khabarhub Khabarhub

जितु लेख्छन्–कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार जितु नेपाल दर्शक हसाउन जति माहिर छन्, सामाजिक सञ्जालमा समय–समयमा राजनीतिप्रति व्यंग्य गर्दै स्टाटस लेख्न उत्तिकै खप्पिस छन् ।

बागमती प्रदेशमा बुधबार सरकार विस्तार भयो । बुधबारबाटै सुरु भएको संघीय संसदको बैठक पनि सुरु भयो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरे । जसकारण बैठक १५ मिनेटका लागि स्थगित भयो ।

कलाकार जितुले यी दुई विषयलाई प्रमुख रुपमा चित्रण गर्दै एक स्टाटस लेखे । उनको स्टाटस संसदको कोलाहल र सरकार विस्तार प्रति लक्षित थियो ।

‘बागमती र लुम्बिनीमा १२÷१३ मन्त्रीका सपथ । संसदमा कोलाहल, संसद चलाउन नसकेर स्थगित । सडकमा नारा जुलुस आन्दोलन । केन्द्र सरकारमा भागबन्डा नमिलेर मन्त्रीमन्डल नियुक्तिमा ढिलाई । यस्तो पो गाईजात्रा । हामी जाबो कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा’, उनले लेखेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ५० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार