साफ च्याम्पियन्स : भारत बराबरीमा रोकिँदा नेपाललाई फाइदा « Khabarhub

साफ च्याम्पियन्स : भारत बराबरीमा रोकिँदा नेपाललाई फाइदा


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारत  श्रीलंकासँग बराबरीमा रोकिएको छ ।

मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो ।

भारतको यो लगातार दोस्रो बराबरी हो । यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । श्रीलंकाको यो पहिलो एक अंक हो । श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ ।

भारत बराबरीमा रोकिँदा नेपाललाई भने फाईदा भएको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल फाइनल नजिक रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : १५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले