फ्रान्स नेसन्स कपको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने « Khabarhub

फ्रान्स नेसन्स कपको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्स यूएएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलमा बेल्जियमलाई ३-२ गोलले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।

इटालीको एलिनाज स्टेडियममा सुरुआती दुई गोलको अग्रता उल्टाएर फ्रान्सले जित निकालेको हो । फ्रान्सको जितमा करिम बेन्जिमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले एक एक गोल गरे ।

बेल्जियमको लागि यान्निक कारास्को र रोमेलु लुकाकुले एक एक गोल गरे ।

फ्रान्सले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । इटालीलाई हराएर स्पेन फाइनल पुगेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ०५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले