विश्वकप छनोटमा अर्जेन्टिना र पराग्वेको बराबरी « Khabarhub

विश्वकप छनोटमा अर्जेन्टिना र पराग्वेको बराबरी


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिना र पराग्वेले बराबरी खेलेका छन् ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै अर्जेन्टिना ९ खेलमा १९ अंकसहित दोस्रो स्थानमा रहेको छ । पाराग्वे १२ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ३५ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि