संसद बैठक बस्दै, यस्तो छ कार्यसूची « Khabarhub

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहने भएको छ ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी विभाजनकोम मतियार बनेको आरोप लगाउदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

संसद बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ०१ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर