काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १७४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – २०
११–२० वर्ष – ५०
२१–३० वर्ष – १७४
३१–४० वर्ष – १४६
४१–५० वर्ष – १२९
५१–६० वर्ष – १०३
६१–७० वर्ष –५०
७१–८० वर्ष – २८
८० वर्षभन्दा माथि – १२
अज्ञात–३
प्रतिक्रिया