दीपाश्रीसँग रोमान्टिक रमेश उप्रेती « Khabarhub

दीपाश्रीसँग रोमान्टिक रमेश उप्रेती


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सरना श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ ।

भिडियोमा अभिनेता रमेश उप्रेती र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला फिचर्ड छन् । भिडियोमा गायिका सरनाको पनि अभिनय छ ।

सरनाको नै कन्सेप्ट रहेको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ५४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति