खसोगी हत्या अभियोगमा एक साउदी नागरिक पक्राउ « Khabarhub

खसोगी हत्या अभियोगमा एक साउदी नागरिक पक्राउ


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरेबियाका पत्रकार जमाल खसोगीको हत्या अभियोगमा एक साउदी नागरिक फ्रान्सबाट पक्राउ परेका छन् ।

फ्रान्सेली मिडियाकाअनुसार खालिद एदी अल ओतैबीला पेरिसको चाल्र्स डे विमानस्थलबाट पक्राउ परेका हुन् । उनी हत्यामा संलग्न भएका २६ जना आरोपीमध्ये एक रहेको बीबीसीले उल्लेख गरेको छ ।

रियादमा सरकारका प्रमुख आलोचक खसोगीको सन् २०१८ को अक्टोबरमा टर्कीस्थितको राजधानी इस्तानबुलको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।

साउदी सरकारले वासिङ्टन पोस्टका ती पूर्व पत्रकारलाई मुलुक फर्काउन पठाइएको एजेन्टहरुको टोलीले एक दुर्घटनामा मारेको बताएको थियो । तर, टर्कीका अधिकारीहरुले भने साउदी सरकारको उच्च तहबाट आएको आदेशमा पत्रकार मारिएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ३० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ