पौडेलले भने– नमिल्ने हो भने म राजनीतिबाट सन्यास लिन्छु « Khabarhub

पौडेलले भने– नमिल्ने हो भने म राजनीतिबाट सन्यास लिन्छु


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सबै मिलेर आए सभापतिको दाबी छाड्न तयार भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पनि नमिल्ने र अरुलाई पनि नछोड्ने हो भने राजनीतिबाटै सन्यास लिने बताएका छन् ।

साझा उम्मेदवार तय गर्न बुधबार चाक्सीबारीमा बसेको बैठकमा आफू पनि नमिल्ने र अरुलाई पनि नछोड्ने भए राजनीतिबाट नै सन्यास लिएर घरमा बस्ने पौडेलले बताएको नेपाली कांग्रेसका वरिष्ठ नेता डा रामशरण महतले जानकारी दिए।

संस्थापनइतर समूहले आज पनि पार्टी सभापतिका लागि साझा उम्मेदवार बनाउन अझै बनाउन सकेको छैन ।

साझा सभापति चयन गर्न पौडेल पक्षधर समूहले विहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड र दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो । तर आजको बैठक निष्कर्षविहीन बनेको छ । सहमतिका लागि भोलि बिहान पुनः बैठक बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको