२८ गते संसद भवन घेराउ गर्ने तयारी « Khabarhub

२८ गते संसद भवन घेराउ गर्ने तयारी


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही मंसिर २८ गते बस्ने संसद बैठकमा एमसीसी अनुमोदनको तयारी भएको भन्दै ६ दलीय गठबन्धनले सो दिन संसद भवन घेराउ गर्ने तयारी गरेको छ । २८ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा रहेको ६ दलीय गठबन्धनको बुधबार बसेको बैठकले संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । गठबन्धनले २७ गते एमसीए नेपालको कार्यालय घेराउ गर्ने कार्यक्रम पनि तय गरेको छ ।

६ दलीय गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल रहेका छन् ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको