यस्ता छन् बियर सम्बन्धी रोचक तथ्य « Khabarhub

यस्ता छन् बियर सम्बन्धी रोचक तथ्य


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  डिंक्स गर्नेहरूको सम्भवत प्रिय पेय पदार्थमा बियर पनि पर्दछ । तर, वियरबारेका रोचक तथ्यबारे सायदै तपाईँ जानकार हुनुहुन्छ ।

आज हामी यहाँ वियरसम्बन्धीका केही रोचक तथ्य प्रस्तुत गर्दैछौँ-

– अस्ट्रियामा सौखिनहरू स्वीमिङ पुलजस्तै बियरपुलमा पौडी खेल्न सक्छन् ।

– बियर पानी र चियापछि सबैभन्दा बढी सेवन गरिने पेय पदार्थ मानिन्छ ।

– अहिले पनि करिब ५ करोड मानिस बियर पिइरहेका छन् ।

– संसारको सबैभन्दा कडा बियरमा ६७ दशमलव ५ प्रतिशत अल्होकल हुन्छ ।

– हरेक सेकेन्डमा संसारका शून्य दशमलव ७ प्रतिशत मानिस बियर पिइरहेका हुन्छन् ।

– नेदरल्यान्डका पियक्कडहरूलाई बियर पिलाएर सडक सफा गराइन्छ ।

– सन् १९७० ताका बेल्जियमका कलेजका क्यान्टिनमा समेत बियर उपलब्ध हुन्थ्यो ।

– भनिन्छ, अल्छी मानिसलाई सबैभन्दा बढी बियर मन पर्छ ।

– थाइल्यान्डमा १० लाख बियरका बोतलबाट एउटा मन्दिर निर्माण गरिएको छ ।

– इजिप्टमा बियरलाई धनका रूपमा प्रयोग गरिन्छ ।

– फिनल्यान्डमा पत्नीलाई बोकेर दौडने एक प्रतियोगिता जित्नेलाई पत्नीकै वजन बराबर बियर पुरस्कार प्रदान गरिन्छ ।

– दुनियाँको सबैभन्दा महँगो बियर बेल्जियमको ‘ला भिले बोन सेक्योर्स’ हो, जसको मुल्य ७ सय पाउन्ड प्रतिबोतल छ ।

– अहिले संसारभर ४ सय प्रकारका बियर बनाइन्छ, जसमध्ये बेल्जियममा सबैभन्दा बढी ब्रान्डका बियर उपलब्ध हुन्छन् ।

– सन् १९९२ मा नील बोहरले नोबेल पुरस्कार जितेपछि उनको सम्मानमा कार्ल्सवर्ग बियरले पाइपबाट उनको घरमै बियर सप्लाइ गरेको थियो । -एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ३० बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका